बारम्बार सोधिने प्रश्नहरु
Powered by koili.ai
- प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र कहाँ छ?
प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरा महानगरपालिका वडा नं.११, रामघाटमा रहेको छ ।
2. प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको उद्देश्य के हो?
प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश स्वास्थ्य आपूर्तिको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। यस केन्द्रले प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।
3.प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको संगठन संरचना कस्तो रहेको छ ?
https://phlmc.gandaki.gov.np/pages/Structure
573
